::MOGA::
 
 

Introduction
Functions or Activites
Organization Chart
Paripatra
Badhuwa Result
News
Notice
 
 
 

विद्युतीय सरकारी कार्यसंचालन प्रणाली
 

  अनलाईन निवेदन

निजामती कर्मचारीको का.स.तथा अनुभवको मूल्याङ्कनद्वारा गरीने बढुवाको दरखास्त फाराम
सरूवा निवेदन
 

प्रशासन पत्रिका सम्बन्धी अनुरोध

"प्रशासन" को आगामी अंक 'मानव श्रोत विकास' संग सम्बन्धित विषयलाई मूल विन्दुमा राखी विशेषाङ्कको रुपमा प्रकाशन गर्न लागेको व्यहोरा सहर्ष जानकारी गराउँदै यसका लागि सोही विषयसंग सम्बन्धित लेख, रचनाहरु पठाई सहयोग पुर्‍याइदिनु हुन सम्बन्धित सबै संग अनुरोध छ । यस क्रममा सुरुमा लेखको सारांश (Abstract), आवश्यकतानुसारको साइटेसन (Citation) र सन्दर्भ सामग्री समावेश गरिएका ६ देखि १५ पेज सम्मको लेख रचनाहरु उपलब्ध गराइदिनका लागि अनुरोध छ । प्रशासन पत्रिकामा प्रकाशित लेख रचनाको पारिश्रमिक वापत रु. २०००।- देखि रु. २५००। सम्म दिइने छ । पत्रिकामा लेखा रचना प्रकाशित गर्ने वा नगर्ने सम्बन्धी अधिकार सम्पादक मण्डल संग सुरक्षित रहने छ ।